प्रचण्ड नेतृत्वको सरकारले घटायो इन्धनको मूल्य

२४ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले इन्धनको मूल्य घटाएको छ ।
प्रधानमन्त्री नियुक्त भए यता लोकप्रिय काम गर्दै अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले इन्धनको मूलय घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य तालिका अनुसार इन्धन प्रतिलिटर ३ रुपैंया घटाइएको छ ।

प्रतिक्रिया