बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवात थप शक्तिशाली बन्ने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
पालुवान्युज
चौतारा साँगाचोकगढी र चन्दननाथ नगरपालिकाले स्थानीय तहमा गरेका असल अभ्यास एकअर्कासँग आदानप्रदान गरेका छन्।
पालुवान्युज
नेपालमा सूचना र प्रविधिको तीव्र विकाससँगै डिजिटल अर्थतन्त्र, अनलाइन सपिङ र डिजिटल भुक्तानी प्रणालीको प्रयोग उल्लेख्य रूपमा बढेको छ। प्रविधिसँगै एउटा गम्भीर सामाजिक र आर्थिक अपराध अनलाइन स्क्याम (ठगी) पनि उत्तिकै भयावह रूपमा फैलिइरहेको छ।
पालुवान्युज
युरोपका प्रमुख देशहरू फ्रान्स, इटाली, बेल्जियम र पोर्चुगलमा बढ्दो महँगी, खस्कँदो जीवनस्तर र सार्वजनिक सेवामा भएको कटौतीलाई लिएर व्यापक जनआक्रोश भड्किएको छ।
पालुवान्युज
१३ कार्तिक, २०८३
४ कार्तिक, २०८३
४ कार्तिक, २०८३
२५ असोज, २०८३
५ असोज, २०८३
३ असोज, २०८३