उनी मागपत्र बुझेपछि ठाउँको ठाउँ तोक लगाएर निर्णय प्रक्रिया अघि बढाउने अभ्यास गरिरहेका छन्। सम्भव हुने काममा तत्काल स्वीकृतिका लागि तोक लगाउने र नहुने काममा झुक्याउने वा झुटा आश्वासन नदिने उनको यो स्पष्ट र पारदर्शी शैलीले सर्वसाधारणलाई उत्साहित बनाएको छ।
पालुवान्युज
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. २ बगर र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटी (लाटु) जोड्ने बगर सुनकोशी मोटरेबल पुलको औपचारिक शिलान्यास गरिएको छ।
पालुवान्युज
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय नीतिअनुसार आज सिन्धुपाल्चोकमा 'राष्ट्रिय जागरण अभियान को' भव्य समारोहकाबिच उद्घाटन गरिएको छ ।
पालुवान्युज
नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले यही कार्तिक १९ गते राष्ट्रिय जागरण अभियानको सुरुआत गर्ने निर्णय गरेको छ।
पालुवान्युज
१९ कार्तिक, २०८३
१७ कार्तिक, २०८३
१२ कार्तिक, २०८३
३ कार्तिक, २०८३
३ कार्तिक, २०८३
२५ असोज, २०८३