बागमतीको मुख्यन्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल

बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले पद तथा गोपनियताको सपथ लिएका छन् ।

१७ माघ, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले पद तथा गोपनियताको सपथ लिएका छन् । बागमती प्रदेश सरकारका मुख्य न्यायधिवक्ता नेपालले सोमबार उच्च अदालत पाटनका मुख्य न्यायधिस महेश प्रसाद पुडासैनीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रतिक्रिया