अन्तिम निर्णायक खेलमा युएइले दियो ३११ रनको विशाल लक्ष्य

कीर्तिपुरमा जारी आई सि सि वल्डकप डिभिजन लिग टु अन्तरगतको अन्तिम खेलमा युएइले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

२ चैत, काठमाडौं । कीर्तिपुरमा जारी आई सि सि वल्डकप डिभिजन लिग टु अन्तरगतको अन्तिम खेलमा युएइले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।
टज जितेर पहिले फिल्ड रोजको युएइका खेलाडीको अघि नेपाली बलरहरु खासै जम्न सकेनन् । अबको केही बेरमा नेपाललले जवाफी ब्याट गर्ने छ ।

प्रतिक्रिया