सिन्धुपाल्चोकको जनसंख्या २ लाख २२ हजार ६०५

शुक्रबार सार्वजनिक भएको जनगणना २०७८ को अन्तिम नजिताले सिन्धुपाल्चोकको जनसंख्या २ लाख २२ हजार ६०५ देखाएको छ ।

१० चैत, काठमाडौं । शुक्रबार सार्वजनिक भएको जनगणना २०७८ को अन्तिम नजिताले सिन्धुपाल्चोकको जनसंख्या २ लाख २२ हजार ६०५ देखाएको छ । जसमा पुरुषको जनसंख्या १ लाख ८ हजार ५६४ र महिलाको जनसंख्या १ लाख १४ हजार ०४१ रहेको छ । नतिजा अनुसार जिल्लाभर अविवाहित जनसंख्या ६५ हजार ७६५ रहेको छ जसमा पुरुष ३५ हजार ३०५ महिला ३० हजार ४४४ रहेको छ ।

प्रतिक्रिया