नयाँ बर्ष २०८० आरम्भ

नयाँ बर्ष २०८० को अवसरमा सम्पूर्ण पाठक बर्गमा हार्दिक शुभकामना ।

१ वैशाख, काठमाडौं । आज शुक्रबार देखि नयाँ बर्ष २०८० को आरम्भ भएको छ । विक्रम संबत् अनुसार २०७९ सालको समाप्ती र २०८० को सुरुआत भएको हो । नयाँ बर्ष आरम्भसँगै ७० को दशकको अन्त्य र ८० को दशकको सुरुआत भएको छ ।
नयाँ बर्ष २०८० को अवसरमा सम्पूर्ण पाठक बर्गमा हार्दिक शुभकामना ।

प्रतिक्रिया