तनहुँ १ मा स्वर्णिम र चितवन २ मा रविको जित

वैशाख १० गते भएको तीन क्षेत्रका उपनिर्वाचन मध्ये तनहुँ १ र चितवन २ को अन्तिम नतिजा सार्वजनिक भएको छ ।


१२ मंसिर, काठमाडौं । वैशाख १० गते भएको तीन क्षेत्रका उपनिर्वाचन मध्ये तनहुँ १ र चितवन २ को अन्तिम नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार तनहुँ १ मा स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछाने विजयी भएका छन् । दुबै जना स्वतन्त्र पार्टीका उम्मेदवार हुन् ।
स्वर्णिम वाग्लेले ३४९१९ मत ल्याएर जित निकालेका हुन् भने रवि लामिछानेले
५४१७६ ल्याएर जित निकालेका हुन् ।
बारा २ मा भने मतगणना जारी छ । त्यहाँ जनता समाजवादी पार्टीका उपेन्द्र यादव अघि छन् ।

प्रतिक्रिया