नक्कली भुटानी शरणार्थी काण्ड पूर्व गृहमन्त्री खाँड पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी काण्डमा उनलाई आज विहान काठमाडौं प्रहरीले निवासबाटै पक्राउ गरको हो ।

२७ वैशाख, काडमाठौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी काण्डमा उनलाई आज विहान काठमाडौं प्रहरीले निवासबाटै पक्राउ गरको हो । पक्राउ पुर्जी जारी गरेपछि एमालेका सचिव टोप बहादुर रायमाझी भने फरार छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा मुछिएकाहरु धमाधम पक्राउ पर्न थालेपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाहीमा कुनै कसर बाँकि नराख्ने भनाई व्यवहारमै लागु गरेको देखिएको छ ।

प्रतिक्रिया