मुकेश कायस्थ राष्ट्रिय सहिद

२ जेठ, काठमाडौं । सरकारले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको छ । जिउँदो सहिद भनेर चिनिएका मुकेश कायस्थलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सहिद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कायस्थको वैशाख २८ गते निधन भएको थियो ।

प्रतिक्रिया