सिन्धुपाल्चोकका स्थानीय तहले पाए ४ अर्ब ६४ करोड ७५ लाख (कसले कति पाए सूचि सहित)

आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सिन्धुपाल्चोकका स्थानीय तहहरुलाई छुट्याइएको बजेट (समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान) समेत गरी ४अर्ब ६४ करोड ७५ लाख रहेको छ ।

१५ जेठ, काठमााडौं । सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहले ४ अर्ब ६४ करोड ७५ लाख रकम प्राप्त गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सिन्धुपाल्चोकका स्थानीय तहहरुलाई छुट्याइएको बजेट (समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान) समेत गरी ४अर्ब ६४ करोड ७५ लाख रहेको छ ।

स्थानीय तहरुले पाएको रकम


चौतारा साँगाचोकगढी नगरपालिका – ६७.०६ करोड
मेलम्ची नगरपालिका – ६१.६४ करोड
बाह्रबिसे नगरपालिका – ३८.१३ करोड
बलेफी गाउँपालिका – ३१.०२ करोड
जुगल गाउँपालिका – ३३.८६ करोड
इन्द्रावती गाउँपालिका – ४२.८ करोड
त्रिपुरासुन्दरी गाउँपालिका – २९.२८ करोड
पाँचपोखरी गाउँपालिका – ३४.१२ करोड
भोटेकोशी गाउँपालिका – २७.६४ करोड
लिसंखु पाखर गाउँपालिका – ३१.१३ करोड
सुनकोशी गाउँपालिका – ३६.६० करोड
हेलम्बु गाउँपालिका – ३२.१९ करोड

प्रतिक्रिया