क्वीन्टाङ नदी र प्रसिद्ध छालहरू

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म पूर्वी चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा आयोजित १९ औँ एसियाली खेलकुदका क्रममा लगभग १०० ओसीए (एसिया ओलम्पिक काउन्सिल अफ एसिया) का कर्मचारीहरू प्रसिद्ध ज्वार छालहरू हेर्न हेनिङको याङगुआनमा पुगेका थिए। त्यहाँ रहेको क्वीन्टाङ नदीमा पुगेपछि सहभागी मध्ये धेरैले आफूहरु भविष्यमा आफ्नोपरिवार सहित फेरि आउन चाहेको बताए ।

प्रतिक्रिया