हिमालय सिमापार वाणिज्य संघमा नयाँ नेतृत्व

नेपाल हिमालय सिमापार वाणिज्य संघमा नयाँ नेतृत्व चयन भएको छ ।

२९ माघ, काठमाडौं । नेपाल हिमालय सिमापार वाणिज्य संघमा नयाँ नेतृत्व चयन भएको छ । गएराती सम्पन्न १२ औँ अधिवेशनबाट अध्यक्षमा रामहरि कार्की, उपाध्यक्षमा गंगा बहादुर घिमिरे सागर, सुरेश श्रेष्ठ, सुजित बस्नेत, ओमनाथ घिमिरे, भरत कार्की चयन भएका हुन् । अधिवेशनले महासचिवमा रामचन्द्र पराजुली, सचिवमा भरत बहादुर अर्याल, विकास प्रसाद रिसाल, सुब्बा श्रेष्ठ, आङदोर्जे शेर्पा, तुलसी राउत श्याम चुन्यो । संघको २४ औँ वार्षिक साधारण सभाबाट कोषाध्यक्षमा लाल बहादुर बस्नेत सिद्धान्त र सहकोषाध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया