

२४ भदौ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएका छन् । दुई दिन अघिसम्म दम्भपूर्ण अभिव्यक्ति दिइरहेका उनले आज पदबाट राजिनामा दिएका हुन् ।
उनले २०८१ असार ३१ गते यो पद सम्हालेका थिए । मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएको उनको पत्रमा उल्लेख छ ।


