यसरी जल्यो संसद भनव

संघीय संसद भवन नयाँ बानेश्वरमा आगजनी भएको छ ।

२४ भदौ, काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा आगजनी भएको छ । जेनजीका प्रदर्शकारीले आज दिउँसो संसद भवन छिरेर आगजनी गरेका हुन् । यो भवन शहरी विकास मन्त्रालय अन्तरगतको भवन हो । संघीय संसदले भवन भाडामा लिएर चलाउँदै आएको थियो ।

प्रतिक्रिया