

१० पुस, सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र -२ बाट आगामी निर्वाचनका लागि युवराज दुलाल ‘सरद्स’ को एकल नाम सिफारीस गरेको छ।
पार्टीको आज जिल्लाको मेलम्चीमा बसेको २ नं क्षेत्रीय समितिको बैठकले दुलालको एकल नाम सिफारीस गरेको हो । हाल बागमती प्रदेश सदस्य रहेका दुलाल यसअघि पटक पटक मन्त्री भएका थिए ।

