विपद् आएदेखि नै चीनका मौसम विज्ञान तथा जलस्रोतसम्बन्धी निकायहरूले नेपालका सम्बन्धित निकायसँग नजिकबाट सहकार्य गर्दै आएको चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताएका छन्।
पालुवान्युज
सिन्धुपालचोकको जुगल गाउँपालिकाले भोटेकोशी र रसुवामा गएको बाढीमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत र विपद् व्यवस्थापनका लागि आर्थिक सहयोगको घोषणा गरेको छ।
पालुवान्युज
रसुवाको भोटेकोशी नदी लगायतका क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढी पहिरोका कारण पुग्न गएको क्षतिप्रति चौतारा साँगाचोकगढी नगरपालिकाले दुःख व्यक्त गर्दै राहत र सहयोगको घोषणा गरेको छ।
पालुवान्युज
उच्च हिमाली क्षेत्रबाट सुरु भएको यो हिमपहिरो अहिले ठूलो लेदो बाढी र बहुप्रकोपिय आपत्कालीन अवस्थामा परिणत भएको छ र यसको जोखिम अझै पूर्ण रूपमा टरिसकेको छैन।
पालुवान्युज
२१ भदौ, २०८३
१५ भदौ, २०८३
१२ भदौ, २०८३
१२ भदौ, २०८३
११ भदौ, २०८३
१० भदौ, २०८३