सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ थुना मुक्त गर्न अस्वीकार गरेको छ ।
पालुवान्युज
सिन्धुपाल्चोकका दुई स्थानीय तह सुनकोशी र लिसंखु पाखर गाउँपालिकाले निलम्बित सांसद मोहन बस्नेतको सहभागितामा आयोजना हुन लागेको उद्घाटन कार्यक्रम रोक्न गम्भीर चेतावनी दिएका छन्।
पालुवान्युज
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् ।
पालुवान्युज
नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टेरामक्स प्रविधि उपकरण खरिदमा भएको अनियमिततासम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका सांसद मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
पालुवान्युज
११ जेठ, २०८२
६ जेठ, २०८२
४ जेठ, २०८२
३ जेठ, २०८२
३० वैशाख, २०८२
२६ वैशाख, २०८२