मँहगा र निजी गाडी चढ्नेहरूले साइकल चढ्नेलाई हेप्दैनन्, किनकि साइकल यहाँको जीवनशैली र संस्कार हो । महिलाहरूले साइकलको अगाडि र पछाडि बालबालिका राखेर यात्रा गरेको दृश्य यहाँ सामान्य मानिन्छ । स्मरण रहोस्, विश्वविख्यात अटोमोबाइल कम्पनी टोयोटा, होन्डा, निसान, मित्सुबिशी, सुजुकी र कावासाकी जापानकै उत्पादन हुन्; तैपनि प्रायः सबैको घरमा व्यक्तिपिच्छे साइकल हुन्छ ।
पहिरोका कारण १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको अरनिको राजमार्ग अनुगमन गर्न गएका पूर्वाधार विकास मन्त्री सुनील लम्साल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सडक खोल्ने कुनै टुङ्गोमा नपुगी फर्किएका छन्।
लामो समयदेखि स्थानीयस्तरमा सडक फराकिलो पार्ने विषयलाई लिएर कायम रहेको विवाद अन्ततः सहमतिमा टुंगिएसँगै यस सडक खण्डको सुरुआती बिन्दु बलेफी बजार क्षेत्रमा कालोपत्रे (पिच) गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।