प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको न्यूनतम उमेरहद २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्न दिएको सुझावप्रति सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ।
पालुवान्युज
स्थानीय टोप नाथ सापकोटा (टिएन) ले आफ्ना दिवङत पिता मेघनाथ सापकोटाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन ।
पालुवान्युज
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा 'सुबोध'ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले परियोजनाहरूमा 'डकैती शैली' अपनाएको बताएका छन् ।
पालुवान्युज
नेकपा (माओवादी केन्द्र)का नेताहरूले माओवादीलाई कमजोर नआँक्न चेतावनी दिएका छन्। सिन्धुपाल्चोकको बाह्रविसे बजारमा आयोजित खबरदारी सभा एवं नगर अधिवेशनको उद्घाटन कार्यक्रममा ठूलो संख्यामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै नेताहरूले यस्तो सन्देश दिएका हुन्।
पालुवान्युज
९ माघ, २०८१
५ माघ, २०८१
५ माघ, २०८१
२ माघ, २०८१
२९ पुष, २०८१
२९ पुष, २०८१