जिल्लाको बलेफी गाउँपालीका वडा नं २ देउरालीडाँडास्थित श्री लक्ष्मीदेवी माध्यमिक विद्यालयले आफ्नो ४२औं वार्षिकोत्सव, अभिभावक दिवस तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह भव्य रुपमा सम्पन्न गरेको छ।
पालुवान्युज
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको न्यूनतम उमेरहद २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्न दिएको सुझावप्रति सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ।
पालुवान्युज
स्थानीय टोप नाथ सापकोटा (टिएन) ले आफ्ना दिवङत पिता मेघनाथ सापकोटाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन ।
पालुवान्युज
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा 'सुबोध'ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले परियोजनाहरूमा 'डकैती शैली' अपनाएको बताएका छन् ।
पालुवान्युज
१० माघ, २०८१
९ माघ, २०८१
५ माघ, २०८१
५ माघ, २०८१
२ माघ, २०८१
२९ पुष, २०८१